चीनमा विद्यालयको जिमको छाना खस्दा ११ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ८, सोमबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन ८, काठमाण्डौँ । चीनमा एक विद्यालयको जिमको छत भत्किँदा हालसम्म कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
चीनको सरकारी सञ्चारमाध्यमका अनुसार देशको उत्तरपूर्वी क्षेत्रमा वर्षाका कारण यो दुर्घटना भएको हो ।

छत भत्किँदा १९ जना भित्र रहेको अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमा बालबालिकासमेत रहेको प्रत्यक्षदर्शीले सञ्चारमाध्यमलाई बताएका छन्। तर, यसबारे औपचारिक रूपमा अहिलेसम्म केही बताइएको छैन । उक्त भवनका इन्चार्जलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस