नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जाँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ८, सोमबार (१ साल अघि)
  • ४६ पटक पढिएको
Post Thumbnail

साउन ८, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

नाउपा एक मन्त्री र राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने भएको हो ।

नाउपाबाट रामेश्वर चौधरी भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री र कैलाश चौधरी राज्यमन्त्री बन्न लागेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस