कालिखोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ९, मंगलबार (९ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन ९, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका-४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस