टोखामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइयो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ११, बिहिबार (९ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन ११, काठमाडौँ । काठमाडौंको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो ।

नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ । लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउन थालेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस