नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १४, आईतबार (९ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १४, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा आज विहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो। पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस