पाकिस्तानमा रेल दुर्घटना : कम्तीमा २२ जनाको मृत्यु, ८० घाइते

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० श्रावण २१, आईतबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन २१, काठमाण्डौँ । पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । कराँचीबाट पाकिस्तानको पञ्जाब जाँदै गरेको रेल दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको भारतीय मिडियामा समाचार छ ।

सो दुर्घटनामा ८० जना घाइते भएका छन् । जियो टीभीको रिपोर्टअनुसार आइतबार सहजादपुर र नवाबशाहको बीचमा रहेको सहारा रेलवे स्टेशन नजिक रेल दुर्घटनामा परेको हो । घाइतेहरूलाई नवाबशाहको पीपुल्स मेडिकल अस्पतालमा भर्ना गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस