सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० श्रावण ३१, बुधबार (८ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ३१, काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर १ लाख ११ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस