नाग पोखरीमा नागको पूजा (फोटोफिचर)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ४, सोमबार (८ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र ४, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।
यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस