पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको तीन वर्षको जेल सजाय खारेज

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १२, मंगलबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र १२, काठमाडौं । पाकिस्तानको इस्लामावादस्थित उच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई सुनाइएको तीन वर्षको जेल सजय खारेज गरेको छ ।

यसअघि ट्रायक कार्टले राज्यको उपहार बेचेको आरोपमा खानलाई तीन वर्षको जेल सजाय सुनाएको थियो ।

ट्रायल कोर्टको फैसलाविरूद्व खान उच्च अदालत पुगेका थिए । इस्लामावादको उच्च अदालतले ट्रायल कोर्टको फैसला उल्टाएको हो ।

दुई सदस्यीय बेन्चले मंगलबार खानलाई जमानतमा रिहा गर्न आदेश दिएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस