एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो स्थायी कमिटी बैठक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १४, बिहिबार (८ महिना अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

भाद्र १४, काठमाण्डौँ ।  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थायी कमिटीको बैठक बोलाएको छ ।

शुक्रबार बिहान ८ बजे बस्ने गरी बोलाइएको उक्त बैठकमा एमसीसीलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।

साथै बैठकमा  चार दलीय समाजवादी मोर्चाको विषयमा पनि छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस