आईसीसी टी-ट्वान्टी महिला विश्वकपमा नेपालको लगातार दोस्रो जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० भाद्र १५, शुक्रबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र १५, काठमाडौँ । आईसीसी टी–ट्वान्टी महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
नेपालले दोस्रो खेलमा बहराइनलाई पराजित गरेको हो । मलेसियामा जारी खेलमा बहराइन नेपालसँग १० विकेटले पराजित भएको हो ।

बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब गरेको हो ।
यसअघि पहिलो खेलमा नेपालले घरेलु टीम मलेसियालाई पाँच रनले हराएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस