भाद्र १८,काठमाडौँ । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल सुरु भएको छ । श्रीलंकाको पाल्लेकिल्ले स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेको छ ।
नेपालले ओपनर ब्याट्सम्यानको रुपमा आरिफ शेख र कुशल भुर्तेतलाई उतारेको छ ।
नेपालको प्लेइङ ११ : कुशल भुर्तेल असिफ शेख, रोहित पौडेल, सोमपाल कामी, गुल्सन झा, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी ।