नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल २ रनमा आउट

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० भाद्र १८, सोमबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र १८, काठमाडौँ । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा चौथो विकेट गुमाएको छ । २१.५ ओभरमा १०५ रन बनाउँदा नेपालले ४ विकेट गुमाएको हो ।

नेपालका कुशल मल्ललाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गरेका हुन् । उनले जम्मा २ रन जोडेका थिए । यसअघि कप्तान रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस