एसिया कप : भारतसँग नेपाल १० विकेटले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० भाद्र १८, सोमबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र १८,काठमाडौँ ।  भारतले नेपाललाई १० विकेटले हराएको छ । पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ ।

सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति ‍‍‍२०।१ ओभरमा भेट्टायो ।

यसअघि नेपाल एसियन कपको आफ्नो पहिलो खेल पाकिस्तानसँग पराजित भएको थियो ।

सोमबार भारतको जितमा रोहित शर्माले ७४ र शुभमन गिलले ६७ रन जोडे ।

 

ताजा अपडेट

खोजी गर्नुहोस