सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० भाद्र २७, बुधबार (७ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद् २७, काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो मंगलबार चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस