विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २९ उपसचिवको सरुवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १, सोमबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज १, काठमाण्डौँ । सरकारले विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २९ उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय निकायमा कार्यरत उपसचिवको एक निकायबाट अर्को निकायबाट सरुवा गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस