शेखर कोइरालाले बोलाए आफू पक्षको बैठक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १, सोमबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज १, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि संस्थापनइतर समूहले छुट्टै बैठक बोलाएको छ ।

नेता शेखर कोइरालाले १४औं महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् ।

कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त बैठकमा सामूहिक रूपमा धारणा प्रस्तुत गर्न विभिन्न विषयमाथि छलफल गर्न कोइरालाले आफू पक्षको बैठक बोलाएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस