सुनको भाउ बढेर तोलाको १ लाख १३ हजार रुपैयाँ पुग्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० आश्विन २, मंगलबार (१ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

असोज २, काठमाण्डौँ । सुनको भाउ बढेर आज तोलाको एक लाख १३ हजार रुपैयाँमा पुगेको छ । आजको भाउ हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले धेरै हो ।

हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि बढेको छ ।
तोलामा ५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस