कांग्रेस संसदीय दलको बैठक बस्दै, विद्यालय शिक्षा विधेयकबारे छलफल हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन ९, मंगलबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज ९, काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे छलफल हुने भएको छ ।

सङ्घीय संसद् राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्य, विषय विज्ञ र सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया गर्ने कांग्रेसको तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस