राष्ट्रिय सभा बैठक १८ गतेसम्म स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन ९, मंगलबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज ९, काठमाडौँ । असोज १२ गते बस्ने गरी बोलाएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
सङ्घीय सांसदका महासचिव डा भरतराज गौतमले १२ गतेको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले दिन र समय परिवर्तन भएको जानकारी दिए ।

उनका अनुसार अध्यक्षले असोज १८ गते दिनको १ बजेलाई अर्को बैठक निर्धारण गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस