विश्वकप क्रिकेटमा साविक उपविजेता न्यूजिल्याण्डको विजयी सुरुवात

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० आश्विन १९, शुक्रबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असोज १९, काठमाडौँ । भारतमा सुरु भएको एकदिवसीय विश्वकप क्रिकेटमा साविक उपविजेता न्यूजिल्याण्डले विजयी सुरुवात गरेको छ । अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको खेलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई ९ विकेटले हराउँदै जितसहित सुरुवात गरेको छ ।

ईंग्ल्याण्डले २०१९ को विश्वकपमा न्यूजिल्याण्डलाई हराउँदै उपाधि जितेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस