विश्वकप फुटबल २०२६ को छनोटमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० आश्विन १९, शुक्रबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज १९, काठमाडौँ । विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेलमा नेपालले यही असोज २५ गते लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेल असोज २५ गते नेपाल र लाओसबीच दशरथ रंगशालामा हुने जानकारी दिएका हुन् । फिफा वरियतामा लाओस १८६औं स्थानमा रहेको छ भने नेपाल १७५औं स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस