तुइनको डोरी चुडिँदा कर्णाली नदीमा खसेर एक जना बेपत्ता

  • अनलाइन केन्द्र
  • / कर्पोरेट /
  • २०८० आश्विन २१, आईतबार (७ महिना अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

आश्विन २१,काठमाडौँ । तुइनको डोरी चुडिँदा कर्णाली नदीमा खसेर मुगुका एक जना बेपत्ता भएका छन् ।

कर्णाली कोरिडोरको हुम्ला खण्डमा काम गर्दै आएका मुगुको सोरु गाउँपालिका–५ नेरा गाउँका ३८ वर्षका मक्करसिंह नेपाली हिजो बेलुका कर्णाली नदिमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

बेपत्ता नेपालीको आज बिहानैदेखि खोजी थालिएको छ । उहाँ हिजो बेलुका काम सकेर वासस्थान फर्किनेक्रममा तुइनको डोरी चुडिँएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस