विश्वकप फुटबल छनोट : नेपाल र लाओस भिड्दै, कति बजे हुँदैछ खेल ?

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० आश्विन २५, बिहिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज २५, काठमाडौँ । विश्वकप फुटबल २०२६ अन्तर्गत पहिलो चरणको छनोट खेलमा आज बिहीबार घरेलु टोली नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंशालामा हुने खेल साँझ साढे पाँच बजेबाट सुरु हुनेछ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०ले लाओसविरुद्ध खेलका लागि बुधबार २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस