उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्पताल भर्ना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २५, बिहिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

आश्विन २५,काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्पताल भर्ना भएका छन् ।

डेंगु सङ्क्रमण पुष्टि भएपछि यादवलाई उपचारको लागि बुधबार साँझ सिभिल अस्पताल भर्ना गरिएको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवको स्वास्थ्य लाभको कामना गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस