रिगल बाँके कारागार चलान

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०८० कार्तिक १७, शुक्रबार (१ साल अघि)
  • ४४ पटक पढिएको
Post Thumbnail

कार्तिक १७, काठमाडौँ । सर्वोच्च अदालतले आममाफी बदर गरेपछि पुन: पक्राउ परेका बाँकेको नेपालगञ्जका रिगल भनिने योगराज ढकाल जिल्ला कारागार बाँके चलान भएका छन् । सर्वोच्च अदालतको आदेशपछि बिहीबार पक्राउ परेका रिगललाई प्रहरीले शुक्रबार अदालतमा पेश गरेको थियो ।

अदालतले उनलाई जिल्ला कारागार चलान गरेको हो । रिगलले अब ११ वर्ष ११ महिना ५ दिन थुनामा बसेर कैद भुक्तान गर्नुपर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस