जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १८, शनिबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौंसहित देशको अधिकांश स्थानमा महशुस भएको छ । भूकम्पबाट जाजरकोट, रूकुम पश्चिमसहितका जिल्लाहरुमा घरहरु भत्केका छन । थप विवरण भने प्राप्त हुन सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस