सरकारले जाजरकोट/रुकुमका भुकम्पप्रभावितहरुको उद्दार र राहतका लागि हेलिकप्टर पठाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १८, शनिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाडौँ । सरकारले जाजरकोट र रुकुमका भुकम्पप्रभावितहरुको उद्दार र राहतका लागि स्वास्थ्यकर्मी सहित हेलिकप्टर पठाउने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस