सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले माग्यो बहस नोट, २४ मंसिरमा पेसी तोकियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० कार्तिक २३, बिहिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक २३, काठमाडौँ । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट मागेको छ ।

लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा बिहीबार सुनुवाइ गर्र्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट गर्ने आदेश दिएको हो ।

इजलासले २२ मंसिरसम्म बहस नोट माग्न आदेश दिएको हो । अर्को पेसी २४ मंसिरलाई तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस