एमालेले मंसिर १४ गतेदेखि तीन साता लामो अभियान गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक ३०, बिहिबार (१ साल अघि)
  • ३९ पटक पढिएको
Post Thumbnail

कार्तिक ३०, धनगढी । नेकपा एमालेले मंसिर १४ गतेदेखि तीन साता लामो अभियानको आयोजना गर्दै छ । यो पुष्पलाल मध्य पहाडी राजमार्ग केन्द्रित अभियान हुने बताइएको छ ।

झन्डै दुई हजार किलोमिटर लामो यात्रा छिचोल्ने गरी सुरु हुन लागेको अभियानको तयारीका लागि एमालेले मंसिर ६ गते केन्द्रीय कमिटीको छैठौं बैठक पनि राख्दै छ ।

पार्टीले बैतडीको जुलाघाटदेखी पाँचथरको चिवा भन्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा सुरु गर्न लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस