टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ५, मंगलबार (१ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

मंसिर ५, काठमाडौँ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाई हुँदैछ । रिटको सुनुवाई न्यायाधीश विनोद शर्माको इजलासमा तोकिएको छ । यससअघि सोमबार पेशी चढेको रिट हेर्न नभ्याईनेमा परेका थियो । गत कात्तिक २७ गते मन्त्रिपरिषद्ले टिकटक बन्द गर्ने निर्णय गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस