ललितपुरको पुल्चोक आसपास क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ५, मंगलबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर ५, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक आसपासको क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

मंगलबार ललितपुर महानगरपालिका ३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासकोको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर निषेधाज्ञा तोकिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जारी गरेको आदेशमा उल्लेख छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरनयाँ बानेश्वर क्षेत्र एक महिनाका लागि निषेधित क्षेत्र तोकेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस