फिल्म ‘टोटल धमाल को नयाँ गीत ‘स्पीकर फट जाए’ रिलिज (भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ फागुन १, बुधबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन १, काठमाडौं । चर्चित कलाकारले भरिएको फिल्म टोटल धमाल को नयाँ गीत सार्वजनिक भएको छ। फिल्म ‘टोटल धमाल को नयाँ गीत ‘स्पीकर फट जाए’ मङ्गलबार रिलिज गरिएको हो। कुमारको शब्द रहेको यस गीतमा स्वर हार्डी सन्धु, अबुजर अख्तर, अदिति सिंह शर्मा र जोनिता गान्धीको रहेको छ ।

फिल्ममा १८ वर्षपछि अनिल कपुर र माधुरी दीक्षितको जोडी एकसाथ देखिँदैछन्। ‘टोटल धमाल मा अजय देवगण, अनिल कपुर र माधुरी दीक्षित, रितेश देशमुख, अरशद वारसी, जावेद जाफरी , सञ्जय मिश्रा र पीतोबाश लगायतका कलाकार देखिँदैछन्। धमाल सिरिजको तेस्रो फिल्म यही फेब्रुअरी २२ मा रिलिज हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस