मलेसियाका लागि नेपालको आवासीय राजदूतमा पाण्डे नियुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन १, बुधबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन १,काठमाडौँ । विद्यादेवी भण्डारीले मलेसियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डेलाई नियुक्त गरेकी छिन ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले पाण्डेलाई आज नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस