एनसेलबाट बाहिरिने आजियाटाको निर्णय

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० मंसिर १३, बुधबार (१ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

मंसिर १३, काठमाडौँ । मलेसियाको आजियाटा बर्हार्डले एनसेलबाट बाहिरिने निर्णय गरेको छ । एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ ।

हाल एनसेलमा ३० प्रतिशत सेयर छ । एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस