आइसीसी क्रिकेट वर्ल्डकप लिग-२ : पहिलो सिरिज काठमाडौंमा हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० मंसिर १५, शुक्रबार (१ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौँ । आइसीसी क्रिकेट वर्ल्ड कपअन्तर्गत लिग-२ को पहिलो सिरिज नेपालमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले फेब्रुअरीमा नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित सिरिज काठमाडौँमा हुने जानकारी दिएको हो ।

नेपालले फेब्रुअरी १७ बाट सुरू हुने सिरिजमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग दुई दुई खेल खेल्ने भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस