दक्षिण एसिया हेर्ने अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक नेपालमा किन ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २०, बुधबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर २०, काठमाडौँ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक नेपाल आएकी छिन् । दक्षिण एसिया हेर्ने राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर आज नेपाल आएकी हुन् ।

उनी परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी हुन् । लाउबाचरले प्रधानमन्त्री, मन्त्रीहरू लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस