फरियाको डिजाईनमा निताको कामकु लुक्स

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ फागुन ६, सोमबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ६, काठमाडौं । नायिका निता ढुंगाना फेशन शो तथा म्युजिक भिडियोमा फर्किएकी छिन् । पछिल्लो समय उनी फरिया डिजाईनले आयोजना गरेको ‘ईलिजेन्ट ब्राईडल फेयर’ नामक फेशन शो तथा फेयरमा आकर्षक रुपमा प्रस्तुत भएकी थिइन् ।

उक्त फेशन शोमा ४० जना बिभिन्न उमेर समुहका मोडलहरुले (याम्पमा क्याटवाक गरेका थिए । कार्यक्रममा ५ बर्ष देखी ३५ बर्ष उमेर समुहका मोडेलहरुको सहभागी थियो । वेष्टर्न वेडिङ्ग गाउनका बिभिन्न आकार्शक स्टलहरुले कार्यक्रममा थप रौनक दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस