गुरुङ समुदायले मनाए तमु ल्होसार (तस्वीरहरु हेर्नुहोस्)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० पौष १५, आईतबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । गुरुङ समुदायले तमु ल्होसार पर्व भव्य रुपमा मनाएका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ । तमु ल्होसारका अवसरमा आज काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस