बागमती प्रदेश सरकारले भ्रमण वर्ष २०२४ को शुभारम्भ गर्ने

बागमती प्रदेश सरकारले भ्रमण वर्ष २०२४ को शुभारम्भ गर्ने

पौष १६, मकवानपुर । बागमती प्रदेस सरकारले आज सोमबार प्रदेश भ्रमण वर्ष २०२४ को शुभारम्भ गर्दैछ । अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन आज प्रदेश भ्रमण वर्ष २०२४ को शुभारम्भ गर्न लागिएको प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले जनाएको छ ।

आज सोमबार दिउँसो प्रदेश राजधानी हेटौंडामा एक कार्यक्रमकाबीच प्रदेशका प्रदेश भ्रमणको शुभारम्भ गरिने मन्त्रालयले जनाएको छ । गत कात्तिक २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश भ्रमण वर्ष(२०२४ मनाउने निर्णय गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस