सुनको भाउ घट्यो, आज कतिमा भयो कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष १८, बुधबार (३ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १८,काठमाडौँ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । हिजो भाउ बढेर तोलाको एक लाख २१ हजार पुगेको सुन आज घटेर एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा दश रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस