तनहुँको मौरीबजारमा पल्टियो, ३२ जना घाइते

Post Thumbnail

पुस १९,तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा बस पल्टिँदा ३२ जना घाइते भएका छन् ।

वीरगञ्जबाट पोखराका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज बिहान अनियन्त्रित भइ सडकबाट खोलामा खसेको तनहुँ प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

ताजा अपडेट

खोजी गर्नुहोस