सुनको भाउ घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष २४, मंगलबार (३ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस २५,काठमाडौँ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको भाउ आज स्थिर छ । हिजो एक हजार चार सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज स्थिर रहेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस