जागिरको खोजिमा हुनुहुन्छ ? खाद्य व्यवस्था कम्पनीले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

Post Thumbnail

काठमाण्डौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार सूचना प्रकाशित गर्दै रिक्त ८० बढी पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

नवौँदेखि चौथो तहसम्मका पदमा कम्पनीले दरखास्त मागेको छ । आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस