सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप आजदेखि सुरु

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० पौष २८, शनिबार (१ साल अघि)
  • २४ पटक पढिएको
सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप आजदेखि सुरु

पौष २८, काठमाडौँ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप आज शनिबारदेखि सुरु हुँदै छ । खेल काठमाडौंका त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानका साथै भैरहवामा पनि हुनेछन् ।

५० ओभरको हुने खेल यसपटक प्रतियोगिताको फर्म्याट नयाँ छ । पहिलो पटक राउन्ड रोबिनमा हुन लागेको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमले खेल्ने छन् । खेल माघ २० गतेसम्म चल्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस