यु-१९ विश्वकप : अफगानिस्तानविरुद्ध नेपाललाई आठौँ सफलता

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० माघ १२, शुक्रबार (१ साल अघि)
  • २४ पटक पढिएको
यु-१९ विश्वकप : अफगानिस्तानविरुद्ध नेपाललाई आठौँ सफलता

माघ १२, काठमाण्डौँ । यु-१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानको आठौँ विकेट लिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले २०।३ ओभरमा आठौँ विकेट गुमाएको छ । नेपालका दीपेश कँडेलले अफगानिस्तानको आठौँ विकेट लिएका हुन् ।

कँडेलले अफगानिस्तानका अरब गुललाई पभिलियन फर्काएका हुन् । गुल खाता नै नखोली पभिलियन फर्किए । यसअघि १७।३ ओभरमा भण्डारीले अफगानिस्तानका गाजनफरलाई पभिलियन फर्काएका थिए । गाजनफर २१ बलमा ३७ रन बनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस