‘आईएमई पे’ ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ १५, सोमबार (३ महिना अघि)
  • ७ पटक पढिएको
‘आईएमई पे’ ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित

माघ १५,काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित भएको छ ।

कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट ‘आईएमई पे’ कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो ।

‘आईएमई पे’का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस सम्मानलाई वित्तीय प्रविधिको क्षेत्रमा ग्राहकको सहज तथा उचित सेवा, वित्तीय समावेशिताप्रतिको सम्मानकोरुपमा लिएको बताउनुभयो ।

कर्पोरेट क्लब नेपालले स्वतन्त्र निर्णायक मण्डल मार्फत मुल्याङ्न गर्दै कर्पोरेट क्षेत्रका विभिन्न विधाहरूमा सम्मान प्रदान गर्दै आइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस