आईसीसी यू–१९ विश्वकप: आज नेपालले बंगलादेशसँग खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० माघ १७, बुधबार (१ साल अघि)
  • २६ पटक पढिएको
आईसीसी यू–१९ विश्वकप: आज नेपालले बंगलादेशसँग खेल्दै

माघ १७,काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा आज नेपालले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ स् ४५ मा माङ्गाउगं ओभलमा सुरु हुनेछ ।

नेपाल सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ । त्यसैले नेपालको लक्ष्य विना दबाब उत्कृष्ट खेल्दै बंगलादेशलाई दुई दशकपछि स्तब्ध पार्ने सोच हुनेछ । उता बंगलादेशलाई भने सुपर सिक्सको अंक गणीतिय सम्भावना कायमै राख्न विशाल जित आवश्यक पर्दछ ।

ताजा अपडेट

खोजी गर्नुहोस