आहारारा पोखरा गोल्डकप: फाइनलका लागि आर्मी र चर्चब्वाइज भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० माघ १८, बिहिबार (१ साल अघि)
  • ३४ पटक पढिएको
आहारारा पोखरा गोल्डकप: फाइनलका लागि आर्मी र चर्चब्वाइज भिड्दै

माघ १८,काठमाडौँ । पोखरामा जारी २३ औँ आहारारा पोखरा गोल्डकपको फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो साढे २ बजे पोखरा रंगशालामा हुनेछ । आजको खेल जित्ने टिमले पर्सि हुने फाइनलमा सहभागीता जनाउने छ ।

जावलाखेललाई १–० ले हराउँदै थ्रीस्टार क्लब यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । आहारारामा आर्मी र चर्च ब्वाइज पहिलो पटक खेल्न लागेका हुन् । अघिल्लो संस्करणदेखि सहभागी हुन लागेको चर्चब्वाइज पहिलो संस्करणमै सेमिफाइनलसम्म पुगेको टोली हो ।

ताजा अपडेट

खोजी गर्नुहोस