कोशी मन्त्रिपरिषद् विस्तार हुँदै, दिउँसो ४ बजे शपथ

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८० माघ २६, शुक्रबार (२ महिना अघि)
  • ५ पटक पढिएको
कोशी मन्त्रिपरिषद् विस्तार हुँदै, दिउँसो ४ बजे शपथ

माघ २६, काठमाण्डौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्री मण्डल विस्तार गर्ने भएका छन् ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार दिउँसो ४ बजे शपथ हुने तय भइसकेको छ ।

१ राज्यमन्त्रीसहित ५ जना मन्त्री बनाउने तयारी मुख्यमन्त्री कार्कीको छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नयाँ थप हुने मन्त्रीहरूमा कांग्रेसबाट प्रदीपकुमार सुनुवार स्वास्थ्य, रामकुमार खत्री कृषि उद्योग तथा सहकारी र इन्दिरा थापा स्वास्थ्य राज्यमन्त्री बन्ने छन् ।​

ताजा अपडेट

खोजी गर्नुहोस